Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

नेपाल आइडल छोड्दै आसिफ

नेपाल आइडल छोड्दै आसिफ

  • काठमाडौँ । रियालिटी सो नेपाल आइडलको दोश्रो सिजन देखी होस्टको रुपमा देखिएका अभिनेता आसिफ शाह अब अर्को सिजन देखी नदेखिने भएका छन् ।
     
    तीन वटा सिजन होस्ट गरेका उनले अब आउने सिजनमा नहुने सामाजिक सञ्जालमार्फत बताएका हुन् ।

    images
    images
    images

    उनी लेख्छन्, ‘हरेक यात्रा,जतिसुकै रोचक किन नहोस्,अन्त्य अवश्य हुन्छ ।नेपाल आइडलको मेरो यात्रा पनि अब यही सिजन सम्मको छ । यसलाई सकेसम्म यादगार बनाउने कोसिसमा छु ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij