Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

विप्लवको पैसा अस्विकार गर्ने सिडिओ !

विप्लवको पैसा अस्विकार गर्ने सिडिओ !

  • काठमाडौँ । प्युठानका सीडीओले एमसीसीको विरोधमा जम्मा गर्न खोजिएको एक हजार ५ रूपैयाँ लिन अस्वीकार गरेका छन् । एमसीसीको विरोधमा नेत्रविक्रम चन्द (विप्लव)का कार्यकर्ताले प्युठानका सीडीओ खीमराज भुषालमार्फत् प्रधानमन्त्रीलाई बुझाउन एक हजार ५ रूपैयाँ दिएका थिए । उनलेे भने ‘उहाँहरू एक हजार पाँच रूपैयाँ लिएर आउनु भएको थियो । प्रधानमन्त्रीलाई यो पैसा एमसीसीमा थप गर्न पठाइदिनु पर्‍यो भन्नु भएको थियो मैले सीधै अस्वीकार गरेँ ।'

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij