Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सुरु

गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सुरु

  • काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) कम्पनीको जहाज आएसँगै शुक्रबार क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सुरू भएको छ ।

    images
    images
    images

    थाइल्याण्डबाट आएको जहाजले शुक्रबार मध्यान्हबाट क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) सुरू गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय रूपन्देहीले जनाएको छ ।

    images

    कार्यालयका अनुसार प्रत्येक दिन फागुन १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट हुनेछ, यो समयको बीचमा आन्तरिक उडान बन्द रहनेछ  । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij