
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडाैँ । भक्तपुरको चाँगुनारायण नगरपालिका-६ नगरकोट शमशेर टोल बस्ने २२ वर्षीया सूर्यमाया तामाङले आत्महत्या गरेकी छन् ।
उनले आफ्नै घरको जस्ताको छानोमा झुन्डिएर आत्महत्या गरेको भक्तपुर प्रहरीले जनाएको छ । घटनास्थलमा प्रारम्भिक अनुसन्धान कार्य भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij