Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

बैंक तोडफोड गर्ने पक्राउ 

बैंक तोडफोड गर्ने पक्राउ 

  • काठमाडाैँ । नेपालगन्जस्थित राष्ट्रिय वाणिज्य बैंकमा तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–२ मा रहेको राष्ट्रिय वाणिज्य बैंकमा तोडफोड गरी फरार भएका टीकापुर नगरपालिका–९ कैलालीका २६ वर्षीय सन्जु बिकलाई प्रहरीले पक्राउ गरेको हो । खुकुरीसहित पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij