Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

एमसीसीविरुद्ध आज पनि माओवादी र समाजवादीका कार्यकर्ताको प्रदर्शन

एमसीसीविरुद्ध आज पनि माओवादी र समाजवादीका कार्यकर्ताको प्रदर्शन

  • काठमाडौँ । अमेरिकी सहयता परियोजना एमसीसीविरुद्ध आज पनि सत्तारुढ गठबन्धनआबद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    आज (शुक्रबार) संसद् भवनअघि माओवादी केन्द्रका भ्रातृ संगठनहरू अखिल (क्रान्तिकारी), वाईसीएल तथा एकीकृत समाजवादीका युवा संघ नेपाल र अनेरास्ववियूले विरोध प्रर्दशन गरेका हुन् ।

    images

    एमसीसीविरुद्ध उनीहरुले यसअघि ४ गते पनि प्रदर्शन गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij