Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

झुन्डिएको अवस्थामा एक युवती फेला

झुन्डिएको अवस्थामा एक युवती फेला

  • काठमाडौं । नगरकोटको  सम्शेर टोलमा एक युवती आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

    images
    images
    images

    उनको घाँटीमा खादाको पासो लगाएको देखिएको भक्तपुरका प्रहरीका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । डिएसपी पाण्डेका अनुसार घटनाको अनुसन्धान जारी छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij