Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

दलित समुदायबाट पहिलो महिला सिडिओ 

दलित समुदायबाट पहिलो महिला सिडिओ 

  • काठमाडौँ । सीता परियार दलित समुदायबाट नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेकी छन् ।  उनलाई गृह मन्त्रालयले हुम्लाको सिडिओ बनाएर पठाएको हो ।

    images
    images
    images

    उनले यसअघि भक्तपुरको सहायक सिडिओको रूपमा जिम्मेवारी सम्हालिसकेकी छन् । ।

    images

    यसअघि दलित समुदायबाट पुरुषतर्फ डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सिडिओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट पहिलो महिला सिडिओ बनेकी हुन् ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij