Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

करेन्ट लागेर दाजुभाइको ज्यान गयो

करेन्ट लागेर दाजुभाइको ज्यान गयो

  • काठमाडौँ । पाल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्यान गएको छ । तिनाउ गाउँपालिका–२ का २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    images
    images
    images

    बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्यान गएको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij