
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । सार्वजनिकस्थलमा मजाक, ख्यालठट्टाको नाममा सर्वसाधारणलाई हैरानी दिएको भन्दै झापाका आकाश सेडाईँ पक्राउमा परेका छन् । सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिकरुपमा सास्ती दिने, दिक्दार लगाउने जस्तो क्रियाकलाप गरेको अभियोगमा सेढाईँलाई साइबर व्यूरोले पक्राउ गरेको हो ।
मजाकको नाममा गोप्य भिडियो बनाएर युट्युब च्यानलमा राख्ने गरेको कसुर आकाशमाथि छ । आकाशको NEPALI PRANKSTAR नामको युट्युब च्यानल संचालनमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij