Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

चार किलो चरेस बरामद

चार किलो चरेस बरामद

  • काठमाडौँ। सशस्त्र प्रहरीले पर्साबाट झन्डै चार किलो चरेस बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–१७ स्थित ईनर्वा गाउँदेखि भारततर्फ अहिर्वा गाउँ जाने कच्ची बाटो क्षेत्रबाट तीन किलो ९०० ग्राम चरेस बरामद गरिएको हो ।

    images
    images
    images

    सशस्त्र प्रहरी बलले चेकप्वाइन्ट थापेको देखेपछि एकजना झोला फालेर भागेका थिए । सो झोला बरामद गर्दा चरेस फेलापरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij