Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

दाङमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

दाङमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

  • काठमाडौँ । दाङमा टिपरको ठक्करबाट एक महिलाको दुर्घटना स्थलमै मृत्यु भएको छ ।

    images
    images
    images

    दुर्घटनामा राप्ती गाउँपालिका–२ की ३२ वर्षीया डिला पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

    images

    आज बिहान साढे ६ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको  रा १ क १२८६ नम्बरको टिपरले पौडेललाई ठक्कर दिएको थियो ।

    घटनापछि मृतकका आफन्त र स्थानीयले राजमार्गमै शव राखेर दोषीलाई कार्वाही गर्नुपर्ने माग राख्दै सडक बन्द गराएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij