Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

भरुवा बन्दुकसहित एक पक्राउ

भरुवा बन्दुकसहित एक पक्राउ

  • काठमाडौं । वाणगंगा नगरपालिका–९ चौवाबाट पाँच थान भरुवा बन्दुक सहित स्थानीय रामसमुज थारुलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा रामसमुजको घर खोजतलासी लिदा प्लास्टिकले छोपी राखेको अवस्थामा उक्त बन्दुक फेला परेको हो । उक्त घटनाको थप अनुसन्धान भईरहे प्रहरीले जानकारी दिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij