
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । सन्ध्या बुढा उर्फ (काउली बुढी)को नयाँ गीत 'छम्म छम्म' सार्वजनिक भएको छ। 'छम्म छम्म' बोलको गीतमा सन्ध्यासँगै रबिन्द्र लामिछानेको आवाज रहेको छ ।
रविन्द्र लामिछानेको शब्द रहेको गीतमा सुबास तिम्सिनाको संगीत रहेको छ। मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा सन्ध्या बुढाको साथमा डिमन क्षेत्रीको फिचर रहेका छन्। नवराज उप्रेतीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन्।
भिडियो सहित :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij