Aug 12 2025 | २०८२, साउन २७ गते
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।
गएको साउन ३ गतेदेखि आफूले कारबाही गरेका सांसदहरू संसद्मै रहेको भन्दै एमालेले ‘गैरसंसदलाई बैठकमा राख्न बन्द गर’ भन्दै संसद् अवरुद्ध पार्दै आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले अवरोध जारी राखेका छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij