Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

संविधानको रक्षार्थ सङ्घर्ष गर्न डिएलएको आह्वान

संविधानको रक्षार्थ सङ्घर्ष गर्न डिएलएको आह्वान

  • काठमाडौँ । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) ले राजनीतिक स्थायित्व र देशको समृद्धिका पक्षमा जाहेर भएको प्रबल जनमत विपरीत जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा विघटन गरिएको सिफारिस र निर्णयको विरोध गरेको छ । 

    images
    images
    images

     डिएलएका महासचिव लक्ष्मी दाहालले आज  विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटनसंविधानसम्मत नभएको तर्क गर्दै देश र जनता कोरोना कहरले थिलथिलो भएको समयमा सरकारले देशलाई अनावश्यक भार पर्ने गरी मध्यावधि निर्वाचनमा धकेल्ने कार्य गरेको आरोप लगाउनुभएको  छ । उहाँले संविधानको रक्षार्थ ठोस सङ्घर्ष गर्न एकताबद्ध र परिणाममुखी पहल र प्रयासका लागि सम्बन्धित सबैमा आह्वान पनि गर्नुभएको छ । रासस 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij