Aug 12 2025 | २०८२, साउन २७ गते
काठमाडौं । एमसीसीको विरोधमा सात वटा पार्टी र मोर्चाले विरोध प्रदर्शन गरेका छन् । विरोध कार्यक्रमअन्तर्गत आज माइतीघरबाट सुरु भएको विरोध कार्यक्रम प्रतिनिधिसभा भवन बानेश्वरतर्फ प्रवेश गरेको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij