Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

कांग्रेसले बोलायो सर्वदलीय बैठक

कांग्रेसले बोलायो सर्वदलीय बैठक

  • ललितपुर । सरकारले गरेको संसद विघटन बारे छलफल गर्न सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । बैठक आज अपराह्न ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ । आइतबार संसद विघटन भएपछि विभिन्न राजनैतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्द विरोध जनाइरहेका छन् । 

    images
    images
    images

    यसै बिषयमा छलफल गर्न कांग्रेसले नेकपा, जसपा, राप्रपा लगायत दललाई बैठकमा बोलाएको बताइएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij