Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

केपीको कारबाही प्रचण्डको प्रहसनः बस्नेत

केपीको कारबाही प्रचण्डको प्रहसनः बस्नेत

  • ‘चार्ली चाप्लिन माथ खाने अब, आगामी चुनावपछि प्रचण्डको हैसियत हेरौँला,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्।

    onlinepatrika
    Arghakhachi

    नेकपाका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले नेकपाका नेताहरुको आडमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीमाथि गरेको कारबाही विश्वकै सबैभन्दा ठूलो प्रहसन भएको उल्लेख गरेका छन्।

    AGNI GROUP

     प्रचण्डलाई पार्टीका पाहुनाका रुपमा उल्लेख गर्दै पाहुना आएको व्यक्तिले घरभित्रका लोभीपापी छोराको आडमा ढुकुटी कब्जा गर्न खोजेको प्रतिक्रिया दिएका छन्।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij