Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ) पदमा निश्चलराज पाण्डे नियुक्त भएका छन् ।
पुस २ गते बसेको सञ्चालक समितिको बैठकले माघ १२ गतेदेखि लागु हुने गरि पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको बैंकले जनाएको छ ।
बैंकका हालका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको कार्यकाल आगामी माघ ११ गते पुरा हुने बैंकले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij