Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

डब्लूएचओका अनुसार ८९ मुलुकमा ओमिक्रोन

डब्लूएचओका अनुसार ८९ मुलुकमा ओमिक्रोन

  • विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ८९ मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिसकेको जनाएको छ । डब्लूएचओले डेल्टा भेरियन्ट भन्दा तिब्र गतिमा ओमिक्रोन विश्वभर फैलिरहेको जनाएको छ ।

    images
    images
    images

    दुई तीन दिन भित्रमा ओमिक्रोन संक्रमितको संख्या दोब्बर हुन सक्ने डब्लूएचओको पछिल्लो रिपोर्टलाई उदृत गर्दै भारतीय संचारमाध्यमहरुमा समाचार छ ।

    डब्लूएचओले विश्वका ८९ देशमा ओमिक्रोन फैलिसकेको तथ्याङ सार्वजनिक गरेको हो । दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन भाइरस बेलायत, जर्मनी, अमेरिका, भारत ,चीन लगायत ८९ मुलुकमा फैलिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij