Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

ओलीले जे जस्तो हर्कत गरेपनि बाँकी पार्टीपक्ति एकतावद्ध रहन्छ । ः प्रचण्ड

ओलीले जे जस्तो हर्कत गरेपनि बाँकी पार्टीपक्ति एकतावद्ध रहन्छ । ः प्रचण्ड

ओलीको पार्टी विरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन नसक्ने स्पष्ट पारेका छन् ।

  • काठमाडौ । नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन नसक्ने स्पष्ट पारेका छन् । उनले एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन पनि नेता कार्यकर्तालाई अनुरोध गरेका छन् । यस्तै प्रचण्डले ओलीले जे जस्तो हर्कत गरेपनि बाँकी पार्टीपंक्ति एकतावद्ध रहेको पनि स्पष्ट पारेका छन् । सोमबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । prachanda_42B4H8O1EV (1).jpg

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij