Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

उमाकान्तको मुखमा मेलम्चीको गाथा

उमाकान्तको मुखमा मेलम्चीको गाथा

  • काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले संविधानमा शुद्ध खानेपानी र सरसफाइलाई मौलिक हकका रूपमा व्यवस्था गरेको उल्लेख गर्दै आफ्नो कार्यकालभित्रै काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्ने बताए ।  

    images
    images
    images

    खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौवासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘मेरो कार्यकालमा चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी स्थायी त होइन तत्काल अस्थायी भए पनि खुवाउँछु । मेलम्चीको खानेपानी तपाईंहरूले अवश्य मेरै कार्यकालमा खान पाउनुहुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij