Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

पोखरा फाइनान्सले साढे आठ प्रतिशत लाभांश घोषणा

पोखरा फाइनान्सले साढे आठ प्रतिशत लाभांश घोषणा

  • काठमाडौँ । पोखरा फाइनान्सले गत आ.व. को मुनाफाबाट साढे आठ प्रतिशत लाभांश घोषणा गरेको छ।
    कम्पनीको  सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८.०७५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.४२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

    onlinepatrika
    Arghakhachi

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा फाइनान्सको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट