
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार ११९५ मत गन्दा गगन थापाले ७५६, विश्वप्रकाश शर्माले ४९०, डा. मीनेन्द्र रिजालले २२३, डा. प्रकाशरण महतले ३८९, प्रदीप पौडेलले ३०९ मत पाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij