
Aug 12 2025 | २०८२, साउन २७ गते
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्रीका नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । मतगणनाको प्रारम्भीक नतिजामा गगन थापाले अग्रता लिएका छन् ।
गगन थापाले २६०, प्रदीप पौडेलले १४६, विश्वप्रकाश शर्माले १४८, डा. प्रकाशरण महतले १२६, डा. मीनेन्द्र रिजालले ७४ र डा. राजाराम कार्कीले ७ मत प्राप्त गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij