Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरु

महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरु

  • काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । नेपाली कांग्रेसको बिहीबार बिहान १० बजेदेखि मतगणना प्रारम्भ गरिएको हो ।

    images
    images
    images

    कांग्रेसको दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार रहेका छन् । जसमा गगन थापा, विश्वप्रकाश शर्मा, डा.प्रकाशशरण महत, डा.मिनेन्द्र रिजाल, प्रदीप पौडेल र डा।राजाराम कार्की छन् ।

    images

    मतगणनाका लागि मतपेटिकाबाट मत खसाइएको र केही समयभित्रै मत परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

    mat-garana.jpeg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij