
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौँ। पोखरामा संसद् विघटन गर्ने निर्णयविरुद्ध प्रदर्शन भएको छ । संसद् विघटन गर्ने निर्णयविरुद्ध पोखरामा अनेरास्ववियुका विद्यार्थी र जनता समाजवादी पार्टीका विद्यार्थी संगठनलेले प्रदर्शन गरेको हो।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij