Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

संसद् विघटनको प्रस्ताव असंवैधानिक र अविवेकी रहेकोः प्रवक्ता नारायणकाजी श्रेष्ठ

संसद् विघटनको प्रस्ताव असंवैधानिक र अविवेकी रहेकोः प्रवक्ता नारायणकाजी श्रेष्ठ

  • काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् विघटनको प्रस्ताव असंवैधानिक र अविवेकी रहेको बताएका छन्। यसैक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले संसद विघटनको सिफारिस असंवैधानिक रहेको बताएका छन् । साथै नेता रिजालले बहुमतबाट अर्को प्रधानमन्त्री चुनिने अवस्था रहँदासम्म संसद विघटन हुन नसक्नेमा जोड दिएका छन् ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij