Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

ज्याकलिनलाई मुम्बई विमानस्थलमा रोकियो

ज्याकलिनलाई मुम्बई विमानस्थलमा रोकियो

  • बलिउड नायिका ज्याकलिन फर्नान्डिजलाई  मुम्बई विमानस्थलमा विदेश जानबाट रोकिएको छ । उनी सलमान खानको ‘द ब्याङ्ग’ टुरका लागि साउदी अरबको रियाद जाँदै थिइन् । ज्याकलिन फर्नान्डिससँग २ सय करोडको मनी लन्ड्रिङ मुद्दामा सोधपुछ चलिरहेको छ । यो मुद्दा धोका दिएको आरोपमा फसेका सुकेश चन्द्रशेखरसँग जोडिएको छ ।

    images
    images
    images


    यसै सिलसिलामा उनलाई विमानस्थलमा रोकिएको हो । घटनाको अनुसन्धान गरिरहेका इन्फोर्समेन्ट डायरेक्टोरेट (इडी) को तर्फबाट ज्याकलिनविरुद्ध लुकआउट सर्कुलर जारी गरिएको छ ।  


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij