Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सुरक्षाकर्मीको गोली लागेर १३ जनाको मृत्यु

सुरक्षाकर्मीको गोली लागेर १३ जनाको मृत्यु

  • काठमाडौं । भारतको नागाल्यान्डमा सुरक्षाकर्मीको गोली लागेर १३ जना सर्वसाधारणको मृत्यु भएको छ । नगा पीपल्स फ्रन्ट पार्टीकोे नेता तथा नागाल्यान्ड राज्यको पूर्व मुख्यमन्त्री टी.आर.जेलियांगले १३ जनाको मृत्यु भएको दाबी गरेका छन् ।

    images
    images
    images

    घटनाप्रति केन्द्रीय गृहमन्त्री तथा राज्यका मुख्यमन्त्रीले दुःख प्रकट गर्दै उच्चस्तरीय जाँचबुझ कमिटी गठन गर्ने बताएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij