Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

४१ बिलियन डलर पठाउँदैः राष्ट्संघले

४१ बिलियन डलर पठाउँदैः राष्ट्संघले

  •  संयुक्त राष्ट्रसंघले विश्वभर करिब ४१ बिलियन अमेरिकी डलर पठाउने प्रतिज्ञा गरेको छ। संघले  मानवीय सहायत अन्तर्गत आगामी वर्ष विश्वभर उक्त रकम पठाउने प्रतिज्ञा गरेको हो।

    onlinepatrika
    Arghakhachi


     सन् २०२२ मा विश्वभर पठाउन लागेको उक्त रकम हालसम्मकै उच्च भएको जनाइएको छ । विश्वमा महामारी, जलवायु संकट, द्वन्द्व आदिका कारण संसारका विभिन्न मुलुकमा मानवीय सहायताको खाँचो बढेकोले संघले उक्त रकम पठाउन लागेको छ । 

    AGNI GROUP

    संघले करिब ४ वर्षअघि सन् २०२१ सम्मका लागि करिब ३५ बिलियन अमेरिकी डलर विश्वभर पठाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij