Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द

दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द

  • काठमाडौ । दिल्लीमा प्रदूषणको स्तरमा सुधार नभईकन विद्यालय खुलेकाेले अनिश्चितकाल बन्द घोषणा गरियो ।

    images
    images
    images

    भारतको सर्वोच्च अदालतको दिल्ली र वरपरको राज्यलाई  २४ घण्टाभित्र प्रदूषण रोकथामसम्बन्धि ठोस योजना ल्याउन आदेश दिएको छ । वायु प्रदूषणको स्तर अत्याधिक भएपछि २१ नोभेम्बरदेखि बन्द गरेका भारतीय राजधानी दिल्लीका विद्यालय २९ नोभेम्बरमा पुनः खुलेको थिए । सर्वोच्च दिल्लीका विद्यालय अनिश्चित कालका लागि बन्द हुने दिल्लीका वातावरण राज्यमन्त्री गोलल राईले बताएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij