Apr 07 2025 | २०८१, चैत २५ गते
काठकाडौं । प्रमुख विपक्षी दलका नेता देउवालाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा.बाबुराम भट्टराई र राजेन्द्र महतो बुढानीलकण्ठ पुगेका हुन् । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम लगायत सरकारले ल्याएको अध्यादेशका विषयमा छलफल हुन जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij