Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

ग्रीसमा ६० वर्ष भन्दा माथि नागरिकलाई कोरोना विरुद्धको खोप अनिवार्य

ग्रीसमा ६० वर्ष भन्दा माथि नागरिकलाई कोरोना विरुद्धको खोप अनिवार्य


  • ग्रीसमा ६० वर्ष र सो भन्दा बढी उमेर भएका सबै नागरिकलाई कोरोना विरुद्धको खोप अनिवार्य गरिएको छ ।

    images
    images
    images

    ६० वर्ष माथिका नागरिकलाई आगामी जनवरी १६ देखि अभियानकै रुपमा खोप लगाइने भएको छ । व्यक्तिको सुरक्षाका लागि खोप लगाइने भएकाले अस्वीकार गरेमा ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले जरिवाना लगाइने र संसदबाट विधेयक नै पारित गर्ने घोषणा गर्नुभएको छ । जरिवाना लगाइएकाे रकम ग्रीकको स्वास्थ्य प्रणाली सुधारका लागि प्रयोग गरिने स्राेताले बताए ।  ग्रीसमा पछिल्लो समय कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने दर बढेको छ ।

     १ करोड १० लाख जनसंख्यामा  ६३ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् । यहाँका ६० वर्ष माथिका ५ लाख २० हजारले कोरोना विरुद्धको खोप लगाएका छैनन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij