Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

विदेशीको मुद्राको विनिमयदर कति ?

विदेशीको मुद्राको विनिमयदर कति ?


  • नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एक खरिददर अधिकतम ११९ रुपैयाँ ५० रुपैयाँ पुगेको छ भने बिक्रीदर १२० रुपैयाँ १० पैसा पुगेको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९४ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६० रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    images
    images
    images


    यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२९ रुपैयाँ ९६ पैसा रहेको छ भन अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ १४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
    यता, जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५४ पैसा र विक्रीदर १० रुपैयाँ ६० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र विक्रीदर १८ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ । 

    यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ८५ पैसा र विक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेकोमा कतारी रियाल रहेको राष्ट्र बैंकले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij