
Apr 07 2025 | २०८१, चैत २५ गते
सिन्ह्वा । चिनियाँ राष्ट्रपति सि चिनफिङले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको समाचारमा जनाइएको छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई हालैमात्र कोरोना भाइरस पोजेटिभ देखिएको समाचारमा आएको थियो ।
बिहीबार मात्र म्याक्रोँलाई कोरोना पोजेटिभ देखिएको प्राप्त समाचारमा जनाइएको छ । हाल उहाँ आइसोलेसनमा बस्नुभएको उहाँको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij