Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

ओली र प्रचण्ड आमनेसामने

ओली र प्रचण्ड आमनेसामने

  • काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उहाँको निवास खुमलटार पुग्नुभएको छ । पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न उहाँ प्रचण्ड निवास पुग्नुभएको हो ।

    images
    images
    images

    प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाका अनुसार प्रधानमन्त्री ओली केही समयअघि त्यहाँ पुग्नुभएको हो । उहाँहरुबीच अहिले एक्लाएक्लै छलफल भइरहेको संयोजक सापकोटाले बताउनुभयो । दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल भइरहेको छ । भोलि (आइतबार) स्थायी कमिटी बैठक डाकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij