Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

खुमलटारमा प्रधानमन्त्री ओली खुसुक्क

खुमलटारमा प्रधानमन्त्री ओली खुसुक्क

  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्न खुमलटार पुगेका छन् । 

    images
    images
    images

    पार्टी भित्रको विवाद समाधानको लागि पहिलोपटक प्रचण्डलाई भेट्न ओली खुमलटार पुगेको स्रोतले जनाएको छ । खुमलटारमा ओली र प्रचण्डबीच पार्टीको विवाद र समसामयिक राजनीतिक बिषयमा छलफल हुने बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij