Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार पेरिस डाँडामा भेला

अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार पेरिस डाँडामा भेला

  • काठमाडौँ । । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्ड  र वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश १ को पार्टी भेला आयोजना गरेका छन् । त्यसका लागि प्रचण्ड र नेपाल पक्षले प्रदेश–१ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएका छन्। प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई समेत भेलामा बोलाइएको छ।

    images
    images
    images

    पेरिस डाँडामा आयोजित भेलामा प्रदेश १ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरु सहभागी भएका छन्। पार्टीभित्रको वर्तमान परिस्थितिबारे जानकारी गराउन भेला आयोजना गरिएको एक नेताले  बताए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij