Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

  • काठमाडौं । अमेरिकी प्रेसिडेन्ड इलेक्ट जो बाइडेनको कोरोना रिपोर्ट आएको छ । बिहीवार राती उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

    images
    images
    images

    उनका ह्वाइट हाउस एडभाइजर सेड्रिक रिचमण्डलाई बिहीवार कोरोना संक्रमण पुष्टि भएपछि बाइडेनको कोरोना परीक्षण गरिएको थियो ।

    उनी केहि दिन यता बाइडेनसँग लगातार सम्पर्कमा थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij