Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

'बरिलै' गुनगुनाउँदै रोजी र सुजाता 

'बरिलै' गुनगुनाउँदै रोजी र सुजाता 

  • तीज विशेष भेटमा पस्किएको यो गीतमा रोजी श्रेष्ठ र सुजाता केसीको मिठो आवाज सुन्न सकिन्छ ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर । तीजको गीत ‘बरिलै’ सार्वजनिक भएको छ । रोजी श्रेष्ठ र सुजाता केसीको संयुक्त आवाजमा बरिलै बजारमा आएको हो । तीज विशेष भेटमा पस्किएको यो गीतमा रोजी श्रेष्ठ र सुजाता केसीको मिठो आवाज सुन्न सकिन्छ ।

    AGNI GROUP

    गीतमा लोकराज अधिकारीको शब्द, सुजाता केसीको संगीत र राजेन्द्र बजगाईँको एरेन्ज रहेको छ । भिडीयो निर्देशन काजी श्रेष्ठले गरेका हुन् ।

    गीतको म्युजिक भिडियोमा चर्चित मोडल बिना रावत र सन्ध्या श्रेष्ठलगायतको अभिनय देख्न सकिन्छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट