Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

बाँदरमुढे घटनाको १६ वर्ष पुरा, पीडितले अझै पाएनन् न्याय

बाँदरमुढे घटनाको १६ वर्ष पुरा, पीडितले अझै पाएनन् न्याय

  • काठमाडौं। माडीको बाँदरमुढे घटना भएको आज १६ वर्ष पुगेको छ । तात्कालीन नेकपा माओवादीको जनयुद्धको समयमा माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विष्फोट भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    वि.स. २०६२ साल जेठ २३ गते ना १ ख ३२४५ नम्बरको यात्रु बोकेको बस विस्फोटमा परेको थियो । उक्त बिस्फोटनमा परी घटनास्थलमै ३८ जनाको मृत्यु भएको थियो भने ७५ जना घाइते भएका थिए । 

    AGNI GROUP

    त्यस्तै घटनामा घाइते भएका थप ४ जनाको उपचारको क्रममा मृत्यु भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न आश्वासन दिए पनि अझै पूरा हुन नसकेको पीडीत बताउँछन् । 

    माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले पीडितका परिवारका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क पढाइएको, पीडित परिवारलाई उपचारमा निःशुल्क, प्रत्य्क परिवारलाई एक लाखका दरले दिने निर्णय अनुसार ३५ परिवारलाई राहत वितरण गरिएकोबताउका छन् । यस्तै घटना भएको स्थानमा पार्क निर्माणको काम पनि शुरु भएको नगर प्रमुख ढकाल बताउछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij