Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

ओली र प्रचण्ड आज पनि भेट्दै

ओली र प्रचण्ड आज पनि भेट्दै

  • काठमाडौं – पार्टीको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच आज पनि छलफल हुने भएको छ । प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएसँगै विभाजनतर्फ उन्मुख भएको नेकपाको विवाद तत्कालका लागि टरेको छ। अध्यादेश फिर्ता लिन ओली तयार भएसँगै संसदको विशेष अधिवेशन बोलाउनका लागि ओली इतरको समूहले गरेको प्रक्रिया पनि रोकिएको छ । 

    onlinepatrika
    Arghakhachi

    त्यस छलफलमा संवैधानिक पदहरुमा नियुक्तिका विषयमा छलफल हुनेछ । साथै पार्टीको सचिवालय बैठक हुँदै स्थायी समितिमा पुगेका अध्यक्षद्वयका प्रस्तावका विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij