Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

जेठ १५ गते अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने

जेठ १५ गते अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने

  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्री निवास बालुवाटारबाटै सार्वजनिक गर्ने तयारी गरेको छ । जेठ १५ गते बजेट अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बालुवाटार बाटै सार्वजनिक गर्नेछन् ।

    images
    images
    images

    बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    कोरोना संक्रमणको जोखिमकाबीच आउन लागेको बजेटमा सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन्छ वा दिँदैन भन्नेमा आम मानिसहरुको चासो बढिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij