Logo

Jun 03 2025 | २०८२, जेठ २० गते

Jun 03 2025 | २०८२, जेठ २० गते

फरक पाटो : 'रिपोर्ट नेगेटिभ आएपनि ढुक्क नहुनुस्'

फरक पाटो : 'रिपोर्ट नेगेटिभ आएपनि ढुक्क नहुनुस्'

  • काठमाडौं । पीसीआर जाँचको रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्य सतर्कता राख्न चिकित्सकले आग्रह गरेका छन् । 'रिपोर्ट नेगेटिभ आयो भनेर ढुक्क नहुनुस्' डा. लुना भट्ट शर्माले लेख्नुहुन्छ, ‘यो भाइरसले शरीरमा धेरै नै क्षति गरेको हुन्छ ।’

    images
    images
    images

    डा. थप लेख्नुहुन्छ, ‘सामान्य अवस्थामा आउन समय लाग्छ, यसकारण स्वास्थ्यको पूरा ख्याल राख्नुस् ।’ 

    images

    luna.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij