Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

ललितपुर प्रहरीको सफलता : अक्सिजन सिलिण्डर कालो बजारी गर्नेहरु च्याप्पै  

ललितपुर प्रहरीको सफलता : अक्सिजन सिलिण्डर कालो बजारी गर्नेहरु च्याप्पै  

  • एउटा अक्सिजन सिलिण्डरको ४१ हजारसम्म लिने गरेको खुलेको छ । 

    images
    images
    images

    ललितपुर । अक्सिजन कालोबजारीमा संलग्न देखिएका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पाटन अस्पताल नजिकबाट तीनजनालाई नियन्त्रणमा लिइएको बताइएको छ ।

    images

    महानगरीय प्रहरी परिसर ललितपुरकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यका अनुसार अक्सिजन सिलिण्डर कालोबजारी गरिरहेको भन्ने विशेष सूचना आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले एउटा अक्सिजन सिलिण्डरको ४१ हजारसम्म लिने गरेको खुलेको छ । उनका अनुसार पक्राउ पर्नेमा रामशरण घिमिरे, नवराज खनाल र रामकृष्ण घिमिरे छन् ।

    उनीहरुको थप अनुसन्धान भईरहको प्रहरी परिसर ललितपुरका वरिष्ठ उपरिक्षक तथा प्रवक्ता प्रज्वल महर्जनले अनलाइन पत्रिकालाई बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij