Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । गण्डकीको बजेट बहुमतले पारित भएको छ ।
शुक्रबार बसेको संसद बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो । बजेटको पक्षमा काँग्रेस र एमालेले समर्थन गरेका थिए भने माओवादी विपक्षमा थियो ।
राप्रपा मौन बस्यो । सरकारले आगामी वर्षका लागि ३१ अर्ब ९७ करोड बजेट प्रस्तुत गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij