Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

इजरेल-गाजा द्वन्द्वः 'यो पत्रकारलाई चुप लगाउने प्रयास हो'

इजरेल-गाजा द्वन्द्वः 'यो पत्रकारलाई चुप लगाउने प्रयास हो'

  • काठमाडौं । इजरेलले हवाई आक्रमण गरेर गाजामा एपी र अल जजिराका कार्यालयहरू भएको एउटा भवन ध्वस्त पारिदिएपछि प्रेस स्वतन्त्रताको क्षेत्रमा काम गर्ने संस्थाहरूले त्यसको निन्दा गरेका छन्। अहिले गाजाको सीमा बन्द छ र बाहिरबाट अन्य पत्रकारलाई त्यहाँ समाचार सङ्कलन र सम्प्रेषण गर्न जान दिइएको छैन।

    images
    images
    images

    हमासको सैन्य गुप्तचर निकाय उक्त भवनमा बसेको हुनाले उक्त कारबाही गरिएको इजरेलको दाबी छ।

    images

    तर एपीका कार्यकारी सम्पादकले त्यो दाबी पुष्टि गर्ने कुनै प्रमाण नभएको भन्दै इजरेलले गरेको आक्रमणबारे छानबिन हुनुपर्ने बताएका छन्। बीबीसी 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij