Logo

Jul 06 2025 | २०८२, असार २२ गते

Jul 06 2025 | २०८२, असार २२ गते

ललितपुर प्रहरी परिसर पसेर एआइजी पालको प्रवचन, 'आर्थिक लाभ लिएको मेरो कानमा नपरोस्'

ललितपुर प्रहरी परिसर पसेर एआइजी पालको प्रवचन, 'आर्थिक लाभ लिएको मेरो कानमा नपरोस्'

  • ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले महानगरीय प्रहरी परिसर, ललितपुरको निरिक्षण गरेका छन् । एआइजी पालले परिसरको शाखाहरूको निरिक्षण तथा हिरासत कक्षभित्र थुनुवाहरूको प्रयोजनको लागि स्थापना गरिएको किताब कर्नरमा केही पुस्तक प्रदानगरि शुभारम्भ गरिएको प्रहरी परिसर ललितपुरकी प्रमुख तथा एसएसपी किरण बज्राचार्यले बताइन् ।  

    images
    images
    images

    एआइजी पालले परिसर तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सेवाग्राहीलाई सेवाबाट बन्चित नगराउनु र पीडा दिएर आर्थिक प्रलोभनमा नपर्नु भनेर निर्देशन समेत दिए । सम्बोधनको क्रममा उनले प्रहरीको आचरण व्यबहार असल हुनुपर्ने, नागरिकहरुलाई छिटो छरितो र सहज सेवा प्रवाहमा जोड दिनुपर्नेमा सुझाव समेत दिए । 

    images

    pal.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij